केटा (FACEBOOKAA खोले तिमिलाइ धेखे मैलेनि ADD गरे ) २
      OFF LINE भयेनि ACCEPTA गर्नु भनेर CHAT गरे 
     सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै  बजार् 
    (माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २
केटी (फेसबुका  खोले मैलेनि देखे request आको थियो )२
    चिनेकै सोल्टि देखेर मन् म  जसकै बाको थियो 
    सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर 
    (माया लाउ भनि  PURPOSE गर्दा के को SAD हाजुर ) २ 
केटा (दाइको बिहेम देखेको थियो सोल्टिनि तिमिलाइ ) २
      कहा छौ आहिले म फोन गर्छु NUMBER देउ मालाइ 
      सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै  बजार् 
     (माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २
केटी (फोने नम्बर किना चयोर सोल्टि फेसबुक म साथि छौ )२
       गाफैम गर्न मन् लगे सोल्टि घरैम भेटनाआउ 
      सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर 
    (माया लाउ भनि  PURPOSE गर्दा के को SAD हाजुर )  २ 
केटा (कहिले लभ पर्ने सोल्टिनि कहिले डेटिङ म दाउने हो )२
     कहिले गाउबेसि कहिले लोक् बाक सङ्सङै गाउनै हो 
    सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै  बजार् 
   (माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २
केटी (कहिले पुग्छु पल्पलि बाजर् कहिले धरन ) २
   त्यो दिन चडै आउनेछ सोल्टि पर्तिक्क्षा गरन 
    सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर 
    (माया लाउ भनि  PUROPSE गर्दा के को SAD हाजुर ) २ 
केटा (पहिलो भेटमनै मनैले खायो सोल्टिनि तिमिलाइ)२ 
     बाचुन्जेल् सम्मा खुसिशत्  राक्छु सोल्टिनि तिमिलाइ 
     सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै  बजार् 
      (माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २
केटी (बलुवको घर फकेबूक् को  माया एउटै हुन्छ रे) २
      मुटुमा साचि राखे पनि पोल् परि चुन्छ रे 
       सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर 
        (माया लाउ भनि  PUROPSE गर्दा के को SAD हाजुर ) २ 
केटा (गाउकै सोजो पुर्बेलि ठिटो डाट्नालाइ आउदैन )२ 
      लाइहालौ माया यो जिवन् फेरि पाउछ कि पाउदैन 
      सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै  बजार् 
      (माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २
केटी (बेलुका खेरि फोन गर्नु सोल्टि भेटनलाइ आउला नि )२
        तिम्रो र मेरो मन् मिलेउ भने सङ्सङाइ जाउला   नि 
      सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर 
    (माया लाउ भनि  PUROPSE गर्दा के को SAD हाजुर ) २ 
 DOME SHERPA еще тексты
Оценка текста
  
  
	
  
  
 
 
  Статистика страницы на pesni.guru ▼
Просмотров сегодня: 0